किशोर श्रेष्ठ पक्राउबारे कांग्रेसले भन्यो- पूर्वाग्रह र प्रतिशोधी व्यवहार कदापि स्वीकार्य हुन्न
नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठ पक्राउबारे सरकारको पूर्वाग्रही र प्रतिशोधी व्यवहार स्वीकार्य नहुने बताएको छ ।
रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएका...
मधेस प्रदेशमा रगतको अभाव
जनकपुरधाम । रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ। मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा...
सरकार र लघुवित्त पीडितबिच ७ बुँदे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित
काठमाडौँ । नेपाल सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबिच आज ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको निर्णायक...
देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छ : अर्थमन्त्री
तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति...
कृषि समितिमा रास्वपा सांसद खनालले खोजे मन्त्री
२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति...
देउवा आगमनको स्वागत, अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास
केन्द्रीय समिति बैठकले देउवाबाट अभिभावकीय भूमिकाको पनि अपेक्षा गरेको छ ।
कोशीमा नेकपाले ४ मन्त्रालय पाउने, मन्त्री बन्न नयाँ र पुरानाको मारामार !
विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच साउन ९ गते भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेशमा सरकार विस्तार सोमबार हुने भएको छ...
देउवाको राजनीतिक योगदानको सम्मान गर्दै कांग्रेसले खोज्यो अभिभावकीय भूमिका
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको...
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो विश्व अंगदान दिवस
२८ साउन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरी विश्व अंगदान दिवस मनाएको छ । बिहीबार भक्तपुरबाट निर्वाचित सांसदहरू रुकेश...