घर र विदेशका छानिएका समाचार
Thursday, 13 August 2026
विज्ञापन💬 GuffBuddyमानिसहरूसँग कुराकानी गर्नुहोस् र अनलाइन खेल खेल्नुहोस्साइट हेर्नुहोस् →
अनलाइनखबर

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, सरकार गठनको आह्वान

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

अनलाइनखबर

वक्तव्यमा नरम, मन्तव्यमा गरम

वक्तव्यमा देउवा संयमित थिए । शब्दमा नरम थिए । तर चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेपछि निकै गरम भए । सरकारप्रति आक्रोशपूर्ण मन्तव्य दिए ।

अनलाइनखबर

देउवा आउनुभयो, म खुसी छु

देउवा दम्पतीमाथिको आक्रमण सरासर गलत, दण्डनीय थियो, छ । अझै पनि त्योलगायत घटनाहरूउपर गहिरो छानबिन र आवश्यक कारबाही आवश्यक छ ।

अनलाइनखबर

गाडी कर्जामा बैंकहरूको अफर नै अफर, सस्तो ब्याजदेखि ‘स्वाप’ सम्म सुविधा

२८ साउन, काठमाडौं । बैंकहरूलाई कर्जा लगानी बढाउन हम्मे हम्मे परेका बेला अटो क्षेत्रले केही आशा बढाएको छ । यसै साताको मंगलबारदेखि सुरु भएको...

रातोपाटी

जेनजी विद्रोहको नपुग्दै एक वर्ष : पुनः सल्बलाउँदै पुराना ‘खेलाडी’

काठमाडौँ । जेनजी आन्दोलन भएको एक वर्ष पुग्नै लाग्दा नेपालको राजनीतिमा पुनः पुरानै नेतृत्व सक्रिय देखिन थालेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध गत वर्ष...

अनलाइनखबर

पीजी चिकित्सकको भत्ता बन्धक राखेर सिटको सौदाबाजी, निजी मेडिकल कलेजको मनपरी

निजी मेडिकल सञ्चालक एमबीबीएस र बीडीएसको सिट संख्या नबढाए आवासीय चिकित्सकलाई निर्वाह भत्ता रोक्ने बताइरहेका छन् । उता, आवासीय चिकित्सकहरूले भने आफूले पाउँदै आएको...

रातोपाटी

उनेपाले भन्याे– सरकारी अधिकारीमाथि अपमान र राजनीतिक दबाब अस्वीकार्य

काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र संवैधानिक निकायका पदाधिकारीप्रति व्यक्त हुँदै आएका...

अनलाइनखबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउको घटना के हो ? कसरी बुझ्ने ?

एकथरी भन्दैछन्– किशोर श्रेष्ठले सञ्चार माध्यमसम्बन्धी कानुन र आचार संहिताको आधारभूत मूल्य–मान्यताको समेत पालना नगरेकाले उनीमाथिको पक्राउ जायज हो । अर्काथरी भन्दैछन्– सञ्चार माध्यममा...

रातोपाटी

सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन

चितवन । उत्पादित दुधबाट निर्माण गरिएका दुग्धजन्य परिकारको बिक्रीका लागि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चार वटा डेरीमार्ट सञ्चालनमा ल्याएको छ । सङ्घले भरतपुर...

अनलाइनखबर

उर्जामन्त्री श्रेष्ठले थपे तीन जना सल्लाहकार

२८, साउन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त...

अनलाइनखबर

अमरेश सिंहको प्रश्न : राज्यलाई पछाडि धकेल्ने काम भइरहेको छ, सोच्ने बेला भएको छैन ?

२८ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि...

रातोपाटी

भारी वर्षाकाबिच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स...