THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
← सबै समाचारमा फर्कनुहोस्

शक्तिशाली प्रमाण डीएनए कसरी गरिन्छ परीक्षण ?

मानव शरीर, वंशाणु, रोग, जैविक विकास र अपराध अनुसन्धान—यी सबैलाई जोड्ने एउटा अत्यन्त महत्त्वपूर्ण वैज्ञानिक आधार हो डीएनए । अर्थात् ‘डियोक्सिरिबोनुसेलिक एसिड’ । कुनै व्यक्तिको शरीरमा रहेको डीएनएएले उसको जैविक पहिचानसँग सम्बन्धित सूचना बोकेको हुन्छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →