सिन्धुपाल्चोकको नोश्यामपाटीमा उच्च वर्षा: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह
काठमाडौँ । नेपालको विभिन्न भू–भागमा शुक्रबार राति वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले राति ११ः०५ बजे सार्वजनिक गरेको विवरण अनुसार, पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोक जिल्लाको नोश्यामपाटी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →