७३ करोडको भ्रष्टाचार मुद्दा लागेका खेलकुद बोर्ड उपाध्यक्ष मन्त्रीसँगै मञ्चमा
विराटनगर । भ्रष्टाचार निवारण ऐन, २०५९ मा कुनै पनि व्यक्ति अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएमा फैसला नभएसम्म ऊ ‘स्वतः निलम्बन’मा रहन्छ । तर, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष भ्रष्टाचारको मुद्दा लागे पनि अझै पदमै छन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →