ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार, मर्यादित र अनुशासित बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । काठमाडौँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →