THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
← सबै समाचारमा फर्कनुहोस्

शारदाका ३ गाउँमा खानेपानीको सास्ती हट्यो, आँगनमै धारा पुगेपछि खुसियाली

८ मंसिर, सल्यान । बिहान उठेदेखि नै पानीको जोहो गर्नुपर्ने, घरको काम छाडेर पँधेरो पुग्नुपर्ने र कहिलेकाहीँ मध्यरातसम्म पानीकै प्रतीक्षामा बिताउनुपर्ने बाध्यता। शारदा नगरपालिका–९ का नयाँबस्ती, सानीगारे र धिरुवा गाउँका स्थानीयले वर्षौँदेखि यस्तै सास्ती भोग्दै आएका थिए। अहिले भने घरघरमा खानेपानीको धारा पुगेपछि उनीहरूको दैनिकी फेरिएको छ। नयाँबस्तीकी खिमी पुनलाई अहिले पानी लिन घर छाडेर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →