विपद्का बेला एक दिन समय दिएर काउन्सिलको सदस्य उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको सदस्य पदको अन्तर्वार्ता एक दिनको समयावधि मात्रै दिएर लिन लागेको भन्दै असन्तुष्टि देखिएको छ । विपद्को समयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समय अन्तरनै नराखी अन्तर्वार्ता मिति सार्वजनिक गरेको भन्दै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →