THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
रातोपाटी

निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

बागलुङ । लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठुलो क्षेत्र बगरमा परिणत भएको छ...

देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र...

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

बाँके । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु...

बेलायतस्थित फेयरफोर्ड सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान

काठमाडौँ । बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविरनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ...

१० खेलाडीमा सीमित पोर्चुगलद्वारा नर्वे २–१ ले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको पुनरागमन जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत चौथो चरणको...

ग्रिस र जर्मनीबिचको खेल गोलरहित बराबरी, ग्रिस दोस्रो र जर्मनी तेस्रो स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा ग्रिस र जर्मनीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘बी’ अन्तर्गत चौथो चरणको...

सर्बियालाई पराजित गर्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले सर्बियामाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार भएको चौथो...

पानीघट्टसँगै पुर्खाको सीप लोप हुँदै

लमजुङ । पहिले गाउँको जीवनसँग पानीको कलकल आवाजसँगै जोडिएको थियो पानीघट्ट । खोलाको पानीलाई कुलोमार्फत घट्टसम्म पुर्‍याइन्थ्यो र त्यही पानीको शक्तिले ढुङ्गा घुमाएर घरघरको...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको...

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छ: मन्त्री पुन

सुनसरी । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने...

भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।...

मुख्यमन्त्री थापाद्वारा स्काउट शिक्षाको उद्घाटन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा आइतबार स्काउट शिक्षाको उद्घाटन गरेका छन् । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउट...

वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने

बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।...

कांग्रेस १५औँ महाधिवेशन : कार्यतालिका अनुसार आज के–के हुँदैछ ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु...

कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९...

१२ बजे १२ समाचार : बालेनलाई काउन्टरदेखि दसैँपछि थप राजदूत नियुक्ति गर्दै सरकारसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनलाई कांग्रेस, एमाले र नेकपा...

SF

पहिले पनि पक्राउ परेका थिए मध्यरातमा बालिका अपहरण गर्ने युवराज

स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

पर्सा । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित भएका छन् । एलएस हस्पिटल एन्ड मेडिकल...

भन्सार छलीका सामान बरामद

रुपन्देही । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु पाँच लाख एक हजार ३६८ बराबरका सामान बरामद गरेको...

युक्रेनमा रुसको ड्रोन आक्रमण : दैनिक ५ लाख सवारी गुड्ने दुई प्रमुख पुल निशानामा

काठमाडौँ । युक्रेनको राजधानी किएभमा रुसले लगातार चौथो दिन पनि ड्रोन आक्रमण गरेको छ । यस क्रममा रुसी सेनाले लाखौँ सवारीसाधनका लागि महत्त्वपूर्ण मानिने...

देशभर विपद्का १९ घटना, १२ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद्...

बालेनलाई कांग्रेस, एमाले र नेकपा नेताको काउन्टर : खुलामञ्च तपाईँले होइन, पुराना दलले बनाएका हुन्

काठमाडौँ । खुलामञ्चको प्रसङ्ग जोडेर नेपाली कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई कांग्रेस, एमाले र नेकपाका नेताहरूले काउन्टर जवाफ फर्काएका छन् ।...

कांग्रेस केन्द्रीय सदस्यमा विनोद बहादुर थापाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्वउपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले एशिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा...

गगनले देखाए कांग्रेस उभिने राजनीतिक धरातल

राजनीतिक परिस्थितिहरूको विश्लेषण गर्दै सभापति गगन थापाले दुई अतिवादी सोचबारे कांग्रेस प्रष्ट रहेको सन्देश दिए । विगतका सबै आन्दोलनमा तत्कालीन समयको प्रश्न कांग्रेससँग रहेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।