THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026

१४० रनको लक्ष्य भेट्न सकिने थियो, हामीले बढी रन खर्चियौँ :  नन्दन यादव

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएपछि कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले बलिङमा राम्रो प्रदर्शन गर्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिनेमा क्षेत्रबाट कति कमाइ हुन्छ र निर्माणमा के–कस्ता चुनौती छन् ?

फिल्मको बक्स अफिसमा सफलता र असफलताको चर्चा त भइरहन्छ । तर समयसँगै फिल्म निर्माणको काम कति चुनौतीपूर्ण बन्दै गएको छ भन्ने विषयमा कमै चर्चा...

‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’

हिमालले नेपाललाई मात्र पालिराखेको छैन, हामीभन्दा तल्लो तटीय क्षेत्रका करिब २ अर्ब मानिसलाई पानी खुवाइराखेको छ। विश्वमा समुद्री सतह बढ्दा जति आवाज उठ्छ, हिमालका...

कास्कीमा घरधनीलाई सोधेर मात्रै देउसीभैलो खेल्न पाइने, १० बजेपछि खेल्न नपाइने

पोखरा। कास्कीमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने गरी प्रशासनले नियम बनाएको छ । पर्वलाई मर्यादित, अनुशासित, सभ्य र सुरक्षित बनाउने उद्देश्यले १०...

कमजोरी सुधार्दा जित्न सफल भयौँ :  विलियम बोसिस्टो

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका खेलाडी विलियम बोसिस्टोले कर्णाली याक्सविरुद्धको जितले टोलीको आत्मविश्वास बढाएको बताएका छन् । कर्णालीलाई ३९ रनले हराएपछि प्रतिक्रिया दिँदै उनले सुरुवाती...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरू गऱ्यो #भिजिटनेपाल अभियान

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

SF

देशमा मान्छे छन्, गाउँमा युवा छैनन्!

गाउँमा युवालाई फर्काउन नसके पनि गाउँमा अवसर सिर्जना गर्न सकिन्छ। विदेशमा रहेका युवाको सीप, पुँजी र अनुभवलाई देशको विकाससँग जोड्न सकिन्छ। तर यसका लागि...

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरू)

बागलुङ। तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ। घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी...

बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँ बस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको छ । कांग्रेस सभापति गगनकुमार...

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रपतिसमक्ष भारतीय राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित...

धनतेरसमा न्युरोडका सुनचाँदी पसलमा यस्ताे देखियाे राैनक, तस्बिरहरू

काठमाडौँ। तिहार सुरु भएसँगै शुक्रबार धनतेरसका अवसरमा काठमाडौँको न्युरोड क्षेत्रमा रहेका सुनचाँदी पसलमा सर्वसाधारणको भिड लागेको छ। धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामान...

SF

महालक्ष्मी विकास बैंकले गऱ्यो लाभांश घोषणा, बोनस र नगद कति?

बैंकको सञ्चालक समितिको ६५७औं बैठकले कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

SF

संयुक्त राष्ट्रसंघका एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न–हार्ट नेपालमा

निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स, र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन् ।

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।...

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदङ्गा नगरी चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखराले बदल्यो कप्तान, चमिकालाई जिम्मेवारी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चलिरहँदा पोखरा एभेन्जर्सले कप्तान परिवर्तन गरेको छ । टोलीले नियमित कप्तान कुशल भुर्तेलको स्थानमा श्रीलंकाली...

भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणमा देखियो पृथक दृश्य

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किए । भारतीय विदेश सचिवका रूपमा नेपालमा भएका विगतका भ्रमणका...

SF

पत्रकार महासंघले छठपछि चरणबद्ध आन्दोलन गर्ने

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका पेसागत अधिकारको संरक्षणका लागि छठपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।