बाढीपछि प्रहरीको 'सर्च अपरेसन' : आकाशमा ड्रोन, जमिनमा कुकुर
उद्धारसँगै बेपत्ताको खोजी, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायताका लागि छुट्टाछुट्टै टोली खटिएका छन्।
रसुवा बाढीमा ज्यान गुमाएकाप्रति लुम्बिनीमा दीप प्रज्वलन
बुटवल। रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
‘जेनजीको बलिदानी खेर नजाओस्’
मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएको जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ।...
कोरला नाकामा कन्टेनर चाप, क्वारेन्टिनले टेन्टबाटै दिँदैछ सेवा
सामान्यतया सीमित गाडीमात्र जाँचपास हुने यस नाकामा एकै पटक ३ भन्सार नाकाको चाप थपिएपछि मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ ।
सुरक्षित स्थानमा पुनरुत्थान अघि बढाउन राष्ट्रपतिको आग्रह
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवा, नुवाकोटलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै सुरक्षित स्थानमा...
रसुवा बाढी : समाचारभन्दा परका कुरा (LIVE)
सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापना लगायतका विषयमा सुरुका दिनदेखि नै अनलाइनखबरले खोज तथा रिपोर्टिङ गरिरहेको छ ।
वडा अधिवेशन सरेपछि रणनीति तय गर्न कांग्रेस निर्वाचन समितिको बैठक मंगलबार बस्दै
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टीको आन्तरिक निर्वाचनसम्बन्धी आगामी रणनीति तय तथा आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।...
बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ।
बाढीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्यटन बोर्डमा दीप प्रज्ज्वलन
२२ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र...
हर्मुज जलमार्ग बारेमा ओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
काठमाडाैँ । इरान र ओमानबिच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्नेबारेको वार्ता अन्तिम चरणमा पुगेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार...
निडर प्रकृति : जो साढे ३ सय क्षतविक्षत् शव पहिचानमा खटिइन्
चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो ।...
बाढीपीडितलाई ठमेल पर्यटन विकास परिषद्को राहत सामग्री सहयोग
२२ भदौ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते भोटेकोशी र त्रिशूली...
‘जेनजी आन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस्’
भक्तपुर। मुलुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पुरा हुँदैछ। देशको आवश्यकता र आम...
त्रिशूली-३ ‘बी’ मा लेदो र हिलोका कारण उद्धार अझै चुनौतीपूर्ण
रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको...
एनपिएलको टिकटिङ अधिकार ८५ लाखमा ई-सेवालाई
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार डिजिटल वालेट इसेवा लिमिटेडले पाएको छ।...
विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही सह्य हुँदैन : मन्त्री आचार्य
.विराटनगर। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सह्य नहुने बताएका छन् । सोमबारको...
बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन
बाढीमा परी ज्यान गुमाएकाप्रति सिन्धुलीको कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ।...
दर्शनटार-रातमाटेमा बेलिब्रिज राख्नुपर्ने स्थानीयको माग
२२ भदौ, नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका पुलहरूमा क्षति पुर्याएपछि नुवाकोटमा वैकल्पिक सडक सञ्जाल विस्तारको खोजी भएको छ । तारकेश्वर गाउँपालिका–४ दर्शनटार र...
लेट सुशील केडिया स्पोर्ट्स गाला सम्पन्न, क्रिकेट तर्फको उपाधि डीएभी ब्लूलाई
काठमाडौँ । दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा यही भदौ १ गतेदेखि सुरु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।