राहत पठाउन सहसचिवद्वयको डेडिकेटेड टिम, रसुवा पुग्यो २१ गाडी राहत
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरूलाई राहत सामग्री वितरण गर्न गृह मन्त्रालयले डेडिकेटेड टिम बनाएको छ । बाढीबाट मुख्य प्रभावित जिल्ला रसुवा र नुवाकोट हेर्ने गरी दुई जना सह सचिवले सो टिमको नेतृत्व गरेका छन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →