अल्जेरियाले किन तोड्यो युएईसँग कूटनीतिक सम्बन्ध ?
अल्जेरियाले बिहीबार संयुक्त अरब एमिरेट्स (युएई) सँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । वर्षौँदेखि चल्दै आएको तनावपछि अल्जियर्सले अबु धाबीलाई राष्ट्रिय तथा क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ । “द्विपक्षीय सम्बन्ध जोगाउन सबै उपायहरू
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →