बाढी पीडितका लागि राहत सामग्री सङ्कलन
काठमाडौँ। रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि अमृत साइन्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले राहत सामग्री सङ्कलन गरेको छ। बाढीपीडितको सहयोगका लागि विद्यार्थी, प्राध्यापकहरूको सहभागितामा खाद्यान्न, लत्ताकपडा, औषधि लगायतका अत्यावश्यक सामग्री सङ्कलन गरिएको स्ववियुले जनाएको छ। सङ्कलित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →