बाढी प्रभावितहरूलाई निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)
बेलकोटगढीको पाँचखले र महादेवटारमा गरी १२ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
हजुरबुवा–हजुरआमाको निधनसँगै परिवारमा हराएको चाडपर्वको रौनक
उहाँहरूको उपस्थितिले घरलाई घरजस्तो बनाउँथ्यो। आज त्यही चाडपर्व आउँछन्, तर मनमा पहिलेको जस्तो उत्साह आउँदैन।
लोमान्थाङमा भूकम्प : स्थानीय र विद्यार्थीकाे बास त्रिपालमुनि
मुस्ताङ । यही भदौ २३ गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ...
असन्तुष्टिको आगोमा उदाएको रास्वपा अब ‘परीक्षा’ को चरणमा : चालिसे
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै असन्तुष्टिको चौतारोबाट देश चलाउन नसकिने टिप्पणी गरेका छन्। रास्वपाको उदय...
१५ औँ महाधिवेशनको लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाइयो
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।...
चिलिमेको टनेलभित्र उद्धार टोली प्रवेश, खोजी जारी (भिडियो)
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि टोली टनेलभित्र प्रवेश गरेको छ।...
नर्मन बोरलगदेखि अकिनोरी किमुरासम्म
किमुरा भन्छन्- किसान नै त्यो व्यक्ति हो, जसले बिग्रिएको वातावरणलाई पुनरुत्थान गर्न सक्छ। उनी आफ्ना बिरुवाहरूलाई मायालु हेरचाह चाहिने साना बालबालिकासँग तुलना गर्छन्। बिरुवाहरू...
सत्ता स्वार्थका लागि कांग्रेस र एमालेसँग मिल्नु ठुलो गल्ती थियो : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले सत्ता स्वार्थका लागि विगतमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सँग सहकार्य गर्नु आफूहरूको ठुलो गल्ती...
नारायणगढ–मुग्लिन सडक दुई घण्टाको फरकमा आधा घण्टा मात्र खुल्ने
सडक बन्द छ। दुई घण्टामा आधा घण्टाका लागि खुल्ने सूचना छ,’ उनले भने, ‘गाडीको लाइन निकै लामो भइसकेको छ।’
विपद्पछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भयो : कुलमान घिसिङ
२७ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति...
कृष्णभीरको सडक दुई/तीन दिनभित्र सञ्चालनमा ल्याइने
अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।
जलविद्युत् क्षेत्रमा १५१ अर्बको नोक्सानी, पुनर्निर्माणका लागि ३९० अर्ब लाग्ने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति व्यहोरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
कुन राजनीतिक दलले सरकार चलायो भन्ने हैन : बानियाँ
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने बताएका छन्।...
एकसाथ देखिए सी, पुटिन र मोदी
सम्मेलनको पहिलो दिन ब्रिक्स राष्ट्रहरूले संयुक्त घोषणापत्रसमेत पारित गरेका छन्।
सरकार बनाउने र गिराउने खेलले देश संकटमा पुग्यो:प्रभु साह
साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।...
जहाँ प्रकृति, आस्था र पर्यटनको सपना भेटिन्छ
त्यसदिन भने मौसम पूरै खुलेको थिएन। केही दिशामा आकाश सफा थियो भने कतै बादल र धुम्मपनले टाढाको दृश्य छेकिरहेको थियो।
‘राजनीतिक दल र नेताले संघीयता कमजोर बनाए’
नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा संघीयता कार्यान्वयन कमजोर हुनुमा राजनीतिक दल र राजनीतिक नेतृत्वको भूमिका रहेको बताएका छन्।...
कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन : इन्द्र बानियाँ
हेटौँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको...
१५ औं महाधिवेशनका लागि भन्दै देउवा समूहले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
पाँच जना पैदलयात्रीलाई मोटरसाइकलले दियो ठक्कर
मोटरसाइकलमा सवार दुवै जनाको स्थानीय मेडिकल पुर्कोटदहमा उपचार भइरहेको बताइएको छ।
के सुधारोन्मुख हुँदै गएको हो भारत–चीन सम्बन्ध?
नयाँ दिल्ली । भारत र चीनबिचको सम्बन्ध सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको घातक सीमा झडपपछि अत्यन्त तनावपूर्ण बनेको थियो। तर, पछिल्ला दुई...
रसुवा विनाशले हाम्रो कर प्रणालीलाई के सिकायो ?
बोइङले दुर्घटनापछि सोध्यो- 'के बिग्रियो ? फेरि नबिग्रियोस् भनेर के परिवर्तन गर्ने ?' गत वर्ष रसुवामा आएको बाढी ठूलो चेतावनी थियो। तर, हामीले के गर्यौँ ?
कांग्रेस विवाद : इतर समूहले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (सूची)
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसअन्तर्गत पाँचथरमा सुर्यकुमार...
संघीयता जनताले अनुभूति हुनेगरी प्रभावकारी बनाउनुपर्छः सांसद मिश्र
मिश्रले संघीय सरकारले प्रदेश र स्थानीय तहले पाएको अधिकारमा कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताए। संघीयता प्रभावकारी बनाउन सरकारलाई निरन्तर घचघच्याउनुपर्ने उनको भनाइ...
पशुपति क्षेत्रमा तीजका लागि सफाइ
काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।