'हाइड्रोपावरमा लगानी गर्न डराउने होइन, राम्रो छान्ने हो'
अहिले जलविद्युत आयोजनाको भविष्यदेखि प्रवर्द्धकप्रति लगानीकर्ताको विश्वाससम्म प्रश्न उठेको छ। धितोपत्र बोर्डले पनि जलविद्युत कम्पनीको आइपिओमा कडाइ गर्ने तयारी गरिरहेको छ। यी र जलविद्युत...
पोखरामा बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
दुर्घटनामा १९ जना घाइते भएकोमा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
कांग्रेस महाधिवेशन : एक जनालाई भोट हाल्न ४० मिनेटसम्म लाग्यो
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान गर्न एक जनालाई ३० देखि ४० मिनेटसम्म लागेको...
क्यानडाकी एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार
यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिश एकेडेमीले घोषणा गरेको छ।...
सिनरको चोटप्रति जोकोभिचको चासो, पुनरागमन कठिन हुने बताए
सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचले घुँडाको चोटका कारण सिजनका बाँकी प्रतियोगिता गुमाउने भएका विश्व नम्बर एक यानिक सिनरप्रति चासो व्यक्त गरेका छन्।...
नेकपा संयोजन समिति बैठक बस्दै
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ । महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यालय...
डिगर : पश्चिमा समाजको दोहोरो चरित्र र लाचारी देखाउने ऐना
कसरी अमेरिकाको राष्ट्रपति जस्तो व्यक्तिले कसरी जलवायु सङ्कट जस्तो समस्यालाई हल्काले लिन्छ भन्ने कुरा सिनेमाले यी कुरा नाङ्गो रूपमा देखाउँछ ।
बूढानीलकण्ठमा सुन धन्दा : साढे दुईतले घर भाडामा लिएर सुन प्रशोधन, पक्राउ पर्ने सबै चिनियाँ नागरिक
२३ असोज, काठमाडौं । तस्करहरूले काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध धन्दा चलाउने गरेको खुलेको छ । साढे दुई तले सो घरबाट प्रहरीले...
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २...
दशैंका लागि अग्रिम टिकट लिनेहरूको घुइँचो (तस्वीरहरू)
दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ ।
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरहरू)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का...
अग्रिम टिकट लिन बसपार्कमा बिहानैदेखि भिड (तस्बिरहरू)
दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
एल निनोले तात्दै पृथ्वी : ७६ वर्षयताकै सबैभन्दा तातो समुद्र, ४ लाख बढी मानिसको मृ*त्यु हुनसक्ने अनुमान
अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष कीर्तिमानी गर्मी भएको छ।...
सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
२३ असोज, काठमाडौं । आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालमाथि सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही सिफारिस...
फिफा अध्यक्षमा इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ।
सिरहामा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नियन्त्रणमा
जनकपुरधाम । अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा जेसीबीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार...
नयाँ नेतृत्वका लागि कांग्रेसमा मतदान (तस्वीरहरू)
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
महँगो फुटबल जर्सीभित्रको श्रम शोषण: श्रमिक भन्छन्-‘यी प्रत्येक जर्सीमा हाम्रो पसिना छ’
कम्बोडिया । विश्वका चर्चित फुटबल क्लबका आधिकारिक जर्सी उत्पादन गर्ने कामदारले प्रतिघण्टा एक पाउन्डभन्दा कम आधारभूत ज्याला पाउने गरेको खुलासा भएको छ । बीबीसी...
आजबाट प्रदर्शनमा ‘अक्षरा’, किन रोकियो ‘टनेल–२६’ ?
आज शुक्रबार फिल्म प्रदर्शनको होडबाजी छैन । प्रदर्शनरत फिल्महरूले पनि उति बाधा–अड्चन गर्नेवाला छैनन्, ‘दृश्यम–३’ बाहेक । यही मौकामा भने एउटा मात्र नेपाली फिल्म...
खुलामञ्चमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको ठेलमठेल (तस्वीरहरू)
खुलामञ्चमा मतदान गर्ने व्यवस्था व्यवस्थित नहुँदा भद्रगोल हुन पुगेको छ । प्रतिनिधिहरू खुलामञ्चभित्र मत खसाल्न जानका लागि एकआपसमा ठेलमठेल गरिरहेको देख्न सकिन्छ ।
सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ । उखु उत्पादक...
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै
त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।