भानु नगरपालिकाबाटै जग्गा प्रशासन सेवा सुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
तनहुँ । तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →