चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
चितवन । बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसीबोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →