काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउन टोल–टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यसहित ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबिच सेवामा आधारित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। गएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →