बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
मुख्य बुँदाहरू
- १७ भदौ, बैतडी । बैतडीमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ५ बजेको समयमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना भएको हो । जिल्लाको सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.
- ०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →