THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

‘पार्वती’ ले ओपनिङको ११ लाख अर्थमन्त्रीलाई बुझायो, लाइफटाइमको ५ प्रतिशत पनि दिने

काठमाडौं । फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →