सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय आपत्तिजनक : एमाले
काठमाडौँ । नेकपा एमालेले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →