THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
← सबै समाचारमा फर्कनुहोस्

इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न : १० हजारभन्दा बढी दर्शक झुमे (तस्बिरहरू)

इटहरी । नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यले इटहरीमा पहिलो पटक भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । इटहरी रङ्गशालामा मंगलबार सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →