पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)
२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि पाकेर पहेँलपुर बनेको धानले यहाँको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ । किसानले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफलका रूपमा धान भित्र्याउने चटारो सुरु हुन थालेको छ । उर्वर जमिन, सिँचाइको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →