बौद्धबाट २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ, दुई वटा नागरिकता फेला
काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध बस्ने ४९ वर्षीय टासी लामा छन् । उनको घरमा खानतलासी गर्दा २४
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →