पहिचान जोगाउने चुनौतीमा डुकुछापका दनुवार
ललितपुरको सदरमुकाम पाटनबाट दक्षिणतर्फ करिब १५ किलोमिटर दूरीमा डुकुछाप गाउँ छ । साविक डुकुछाप गाविस हाल गोदावरी नगरपालिका–८ मा पर्छ । क्षेत्री, तामाङ, नेवारलगायत...
दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा
पत्रकार रोहित भण्डारीको ‘दिए पुग्छ’ दुःखका कथा सुनाउने पुस्तक मात्र होइन । यो दुःखमा बाँचेका मानिसको जीवनभित्र पसेर मानवीय संवेदना केलाउने पुस्तक हो ।...
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम
युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।
सीआईएसँग सहकार्य गर्न क्युबाली नागरिकलाई अमेरिकाको अपिल, क्युबाले भन्यो– टुथपेस्ट बेचेजस्तो
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली नागरिकलाई परिवर्तनका लागि अघि बढ्न र अमेरिकी गुप्तचर निकाय सीआईएसँग सहकार्य गर्न अपिल गरेका छन् । उनको...
दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान
पाश्चात्य परम्परामा प्रयोग हुने ‘फिलोसोफी’को उल्था वा पर्यायका रूपमा पनि ‘दर्शन’ शब्दको प्रयोग नेपाली वाङ्मयमा गरिने गरेको पाइन्छ।...
बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो
कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् ।
प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ?
नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि...
चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान...
स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने
७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो । अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९...
मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल
मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश...
फ्रान्समा बढ्दो अशान्ति : प्रदर्शन नियन्त्रण गर्न ७० हजार प्रहरी तैनाथ
सरकारी नीतिको विरोधमा देशव्यापी प्रदर्शन चर्किएपछि फ्रान्स सरकारले यस साता सम्भावित हिंसा नियन्त्रण गर्न ७० हजारबढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।...
सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ?
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।...
भानुआटु नजिक शक्तिशाली भूकम्प
संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।...
आरोहीहरूको गाउँ टेकेर फर्किंदा
गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, भान्जा। यहाँबाट पर्वको दिन तोकिन्छ, लामागुरु बोलाइन्छ, गाउँको दुःखसुखमा प्रार्थना गरिन्छ। बच्चाले संस्कार सिक्ने र बुढाले स्मृति जोगाउने...
छोरी जन्मिएको ३६ दिनपछि काममा फर्किंदै दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रो छोरी जन्मिएको ३६ दिनपछि काममा फर्किने तयारीमा छिन्।
ताइवानमा चम्पी आँधी : एक जनाको मृ’त्यु हुँदा ५२७ घाइते, २५९ उडान रद्द
ताइवानमा शनिबार आएको शक्तिशाली चम्पी आँधीका कारण एक जनाको मृत्यु भएको छ भने ५२७ जना घाइते भएका छन्।...
‘अटो रिक्सा’ सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज
बाँके । बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको...
जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते
काराक । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका...
श्रम संस्कृतिको सरकार आए युवालाई कामविहीन रहन दिइने छैन : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने युवाहरूलाई अवसर दिइने बताएका छन्।...
राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'...
मेलानिया ट्रम्पको पहलमा युक्रेनी सहरमा मानवीय सहायताका लागि युद्धविराम
ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्।...
अझै इतिहासको ब्याज खोज्दै पुराना दलहरू
लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ।...
जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा...
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।