कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठक भदौ २० गते शनिबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →