गौरमा बजार अनुगमन : डेरीलाई २ लाख जरिवाना, मासु पसललाई चेतावनी
रौतहट । रौतहट सदरमुकाम गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई...
बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा
१५ असोज, काठमाडौं । पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत...
नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।...
ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ : मन्त्री बादी
मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताइन्।...
सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर (सूचीसहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा...
समानान्तर अधिवेशनमा होमियो देउवा पक्ष, आज वडा अधिवेशन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष समानान्तर अधिवेशनमा होमिएका छन्।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने...
बंगलादेशलाई हराउँदै पाकिस्तान एसियाड क्रिकेटको फाइनलमा
जापानको निसिनमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।...
अध्ययन बिदा छानबिन गर्न समिति गठन
विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो।
दोधारा–चाँदनीवासीले फेरि सम्झिए पुराना दिन
धनगढी । बुधबार बिहान महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको खबर फैलिँदा कञ्चनपुरस्थित दोधारा–चाँदनीका बासिन्दा एकाएक झस्किए। महाकालीमा ठूलो बाढी आएको थिएन। लामो समयदेखि...
थापाथलीमा मध्यरातमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
थापाथलीमा मध्यरातमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कांग्रेस संरचनामा समेटिँदै विषय विज्ञहरू, कम्तीमा १६५ जना बन्दैछन् महाधिवेशन प्रतिनिधि
यसअघि पार्टीको राजनीतिमा विशुद्ध राजनीतिक कार्यकर्ताहरू मात्र आउने गरेकोमा पहिलो पटक पेसागत समूहबाट विषय विज्ञहरू महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुने अवसर मिलेको उनले बताए।
समस्याग्रस्त २० भन्दा बढी सहकारीका गाडी नबुझाए सम्पत्ति र राहदानी रोक्का गर्ने चेतावनी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले समस्याग्रस्त सहकारी संस्थाहरूको नाममा दर्ता भएका सम्पूर्ण सवारी साधनहरू तत्काल बुझाउन सूचना जारी गरेको छ। नेपाल...
सडक डिभिजन जुम्लाको सिफारिसमा शंकरमालीसहित ३ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा ती...
चीन ओपनमा जोकोभिचको विजयी सुरुवात
नोभाक जोकोभिचले चीन ओपनमा विजयी सुरुवात गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्।
जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना : प्रमुख व्यापारीसहित ६ जनाको मृत्यु
जिम्बाब्वेको मारोन्डेरा क्षेत्रमा छ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त भइ आगलागी भएको छ।
ज्येष्ठ नागरिक ज्ञान र अनुभवका सम्पदा हुन् : मन्त्री बादी
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान,...
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेकाे १६६...
६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति
काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को...
एकदिवसीय वरीयतामा कोहली दोस्रो स्थानमा उक्लिए, शीर्ष चारमा तीन भारतीय ब्याटर
काठमाडौँ । भारतीय ब्याटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय ब्याटिङ वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा अविजित १३९...
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
वामपन्थी नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर ओलीले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।...
चितवनमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य (तस्बिरहरू)
चितवन । चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको...
'व्यवसायमा घाटा भयो, पुर्ख्यौली सम्पत्ति समेत बेचेँ तर विचलित भइनँ'
मैले विगतमा जे गरेँ, त्यसबाट ठूलो अनुभव बटुलेँ। अब भविष्यमा त्यसलाई शिक्षाको रूपमा ग्रहण गर्दै अगाडि बढ्ने सोचेको छु।
शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति
शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।