THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल...

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल...

इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताए ।

कोषमा अर्ब पीडितको बेहाल

भोटेकोसी बाढीले घर, परिवार, जीविकोपार्जन मात्र होइन, सयौं नागरिकको भविष्यसमेत सँगै बगाएको छ।

SF

गार्डबाट भए म्यानेजर, जागिरसँगै चम्कियो खेलकुद यात्रा

विदेशमा गएर एउटै काममा सीमित हुनुपर्छ भन्ने छैन भन्ने उदाहरण हुन् उनी। सेक्युरिटी गार्डबाट सुरू भएको उनको करिअर अहिले व्यवस्थापकीय जिम्मेवारीसम्म पुगेको छ। युएईमै...

नेपालले ८,००० मिटरभन्दा माथिका थप छ वटा हिमालहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिन चाहन्छ

काठमाडौँ, नोभेम्बर ४ नेपालले अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (UIAA) द्वारा ८,००० मिटरभन्दा माथिका थप ६ वटा हिमाल चुचुरोलाई स्वतन्त्र शिखर सम्मेलनको रूपमा मान्यता दिन औपचारिक रूपमा प्रस्ताव गरेको छ ।

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर...

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...

३ दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो

१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक...

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण...

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

म्याग्दी । धवलागिरि गाउँपालिकाको मङ्गलबार मुनामा सम्पन्न २७औँ विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गरेको छ । सभाले पुँजीगत शीर्षकमा विभिन्न...

डलर, युरो र पाउण्डको भाउ घट्यो, स्विस फ्र्यांकको बढ्यो

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।...

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १८ गते । बुधबार । इस्वी सन् २०२६ नोभेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ...

तनहुँ । सानै उमेरमा आफन्तको साथ छुटेपछि मानिस कहाँ पुग्छ र कस्ता कठिनाइ भोग्न बाध्य हुन्छ भन्ने उदाहरण हुन् दमौलीका गङ्गाराम परियार । बाल्यकालमा...

कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णाली । कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीको...

सयपत्रीले बदलेको गाउँको दृश्य

झापा । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा,...

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा...

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । जनकपुरधाममा मङ्गलबार...

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका...

बेवारिसे कार बरामद

रुपन्देही । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मङ्गलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित...

एथ्लेटिको म्याड्रिडलाई स्तब्ध पार्दै बायर्न म्युनिख आठौँ स्थानमा उक्लियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडमाथि २–० गोलको महत्त्वपूर्ण जित दर्ता गरेको छ । एथ्लेटिकोको घरेलु...

भिल्लारियालमाथि पिएसजीको आधा दर्जन गोल, शीर्ष स्थान कायमै

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न एकपक्षीय खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले स्पेनिस क्लब भिल्लारियालमाथि ६–० गोलको भारी अन्तरले सानदार जित दर्ता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।