घर र विदेशका छानिएका समाचार
Thursday, 13 August 2026
विज्ञापन💬 GuffBuddyमानिसहरूसँग कुराकानी गर्नुहोस् र अनलाइन खेल खेल्नुहोस्साइट हेर्नुहोस् →
← सबै समाचारमा फर्कनुहोस्
अनलाइनखबर

नाइमा मोबिलिटी एक्स्पो : आकर्षणमा प्रिमियम मोडेलका लक्जरी गाडी

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएका सात लक्जरीमध्ये चार गाडी हाइब्रिड वा प्लग–इन हाइब्रिड प्रविधिमा आधारित छन् भने दुई पूर्ण विद्युतीय गाडी छन् । यसले नेपालमा महँगा गाडीको बजार पनि बिस्तारै विद्युतीय र हाइब्रिड प्रविधितर्फ अघि बढिरहेको देखाउँछ ।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →