उद्धारको प्रतीक्षामा रहेका हरेक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले कठिन घडीमा विपद् प्रभावित प्रत्येक परिवारको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →