साउनमा ३ अर्ब ७७ करोडको वैदेशिक लगानी स्वीकृत, ८४ प्रतिशतले कमी
गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता करिब ८४ प्रतिशतले घटेको हो।
बीमा प्राधिकरणका पूर्वअध्यक्ष मदन दाहाललाई १५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार...
उपत्यकाको तार व्यवस्थापनमा फिनिसिङ र ट्यागिङ चुनौती
१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले केही गति लिएको पाइएको...
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि...
धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
काभ्रेपलाञ्चोक । आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत रु आठ करोड प्राप्त गरेको छ । अस्पतालले बोर्डबाट सेवा प्रदान...
मानव बेचबिखन रोक्न रास्वपा सचेतक परियारको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको...
गगनलाई सभापतिमा मान्छौं, सिनियर नेतालाई समेट्नु पर्योः डा.शशांक कोइराला
नेपाली कांग्रेस संस्थापनइतर समूहका संयोजक नेता डा.शशांक कोइरालाले शीर्ष नेताहरूलाई पनि समेटेको अवस्थामा सभापति गगन थापालाई स्वीकार्न तयार रहेको बताएका छन् ।
शेरबहादुर दाइले विचारको उचाइले होइन, गुट र शक्ति केन्द्रबाट राजनीति गर्नुभएको हो- प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा तटस्थ रहेर स्वदेश फर्किने अपेक्षा रहे पनि कुनै एक गुट नेताको रूपमा आएको टिप्पणी गरेका...
चीनमा एआई उद्योग विस्तार हुँदै
काठमाडाैँ । चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । एकतिस प्रान्तीयस्तरीय क्षेत्रबाट...
रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, ६ जनाको मृत्यु
मस्काे । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।...
लुम्बिनीमा चेतनारायण आचार्यको सत्ता सुरक्षित : ४५ मतका साथ पाए विश्वासको मत
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा...
डा. शशांकलाई कमान्ड सुम्पिँदा पूर्णबहादुर असन्तुष्ट
काठमाडौँ । नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला)समूहभित्रको पछिल्लो शक्ति समीकरण र १५औँ महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ...
देउवा र गगनबिचको दूरी घटाउन मध्यस्थता गर्न शशाङ्क तयार
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाबिचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्। सोमबार...
वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति, दबाबमूलक आन्दोलन आजैदेखि अन्त्य
काठमाडौँ। आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक...
सभामुखको रुलिङपछि कांग्रेसले भन्यो– ७८ दिनदेखिको विरोध स्थगित
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ७८ दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र(बालेन)...
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस...
खिनु लङ्वा लिम्बू : भूमिगत राजनीतिदेखि दोहोरिएर सांसद, दोहोरिएर मन्त्री !
विराटनगर । कोशी प्रदेशको राजनीतिमा खिनु लङ्वा (लिम्बू) विगत ९ वर्षदेखि चर्चामा रहेकै नाम हो। चार दशकभन्दा लामो राजनीतिक संघर्षकै कारण उनी इलाम क्षेत्र नं.
हर्मुज पारवहनबारे ओमानसँग इरानको समझदारी
काठमाडाैँ। इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान...
सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयले देउवा पक्षमा मतभेद
सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने अकस्मातको आएको प्रस्ताव र नेताहरूको अहसमतिबीच नै हलबाट अनुमोदन गराएपछि नेपाली कांग्रेस संस्थापनइतर पक्षभित्र मतभेद देखिएको छ।
कीर्तिपुरमा बाघभैरव जात्रा मनाइयाे
काठमाडौँ। बाघभैरव मन्दिर कीर्तिपुरमा प्रत्येक वर्ष भदौ १ गते मनाइने बाघभैरव जात्रा आज मनाइएको छ । बाघभैरवको मूर्तिको स्थापना दिवसका अवसरमा आज उक्त जात्रा...