नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की
९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उनले पुँजी बजारमा कोषको भुमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →