भीसीटीएसलाई व्यावहारिक र व्यवसायमैत्री बनाउनुपर्छ : सांसद खड्का
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप व्यावहारिक, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्ने बताएका छन् । सोमबार अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →