देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला
१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले...
एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान...
विराटनगरले टस जितेर पहिले बलिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दैछन् । खेलमा...
गाभीबाट सन् २०३० सम्म नेपाललाई साढे ८ अर्बभन्दा बढीको खोप सहयोग उपलब्ध हुने
१० कात्तिक, काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप...
सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा भइरहेछ कारोबार ?
हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड जम्मा
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
नोभेम्बर पहिलो हप्ता नेपाल आउँदै भारतीय राजदूत, नेपालको कहिले जाने ?
काठमाडौँ । नयाँ राजदूतमा भारतले सिफारिस गरेको सुधाकर दलेलाको नाममा नेपालले सहमति जनाइ सकेको छ । भारतले दलेलाको एग्रिमोका लागि नेपाललाई पत्र पठाएको थियो...
शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता पालना गर्न निर्देशन
शिक्षा विकास तथा समन्वय एकाइ चितवनले जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न...
कपिलवस्तुबाट ३ महिनामा साढे ४ करोड बढीको अवैध सरसामान बरामद
कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।...
सुरक्षा परिषद्मा सबै स्थायी सदस्यलाई भिटो अधिकार दिनुपर्ने भारतको माग
न्युयोर्क । भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा व्यापक सुधारको माग गर्दै सबै स्थायी सदस्य राष्ट्रहरूलाई समान रूपमा भिटो (निषेधाधिकार) अधिकार विस्तार गर्नुपर्नेमा जोड दिएको...
ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन
करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।...
तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ
नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।...
विद्याको चीन भ्रमणबारे चासो : भएन कुनै राजनीतिक भेटवार्ता !
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएलगत्तै छिमेकी देश चीनको भ्रमणमा निस्केपछि विभिन्न राजनीतिक अड्कलबाजी भएका थिए । खासगरी भण्डारीको...
तुलसीपुरमा ५८९ मुद्दा दर्ता
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन्। उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।...
प्रदर्शन हुन १० दिन बाँकी छँदै 'रामायण'ले अग्रिम टिकट बिक्रीबाट कमायो २० करोड भारू
ठूलो बजेटमा निर्माण भएको फिल्म दुई भागमा तयार पारिएको छ।
समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह
समृद्ध मुलुकहरूमा पछिल्ला आन्दोलनका मुद्दा फरक देखिए पनि तिनको एउटै प्रश्न छ- राज्य कति न्यायपूर्ण, उत्तरदायी र विश्वसनीय छ ? आन्दोलनहरू आर्थिक अभाव वा...
भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
लस एन्जलस । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले डेढ करोड रुपैयाँ...
प्रधानमन्त्रीलाई प्रमुख अर्यालको प्रश्न : रंगशाला पनि जलाइएको भए एनपीएल उद्घाटन गर्न पाउनुहुन्थ्यो ?
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटना स्मरण गर्न आग्रह गरेका...
‘बालोन डी’ओर’ : केनले कसरी रचे इतिहास ?
लण्डन । लण्डनमा आयोजित एक विशेष समारोहका बिच बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन विश्वको उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित ‘बालोन डी’ओर’ जित्न सफल भएका...
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिँदै अर्थमन्त्रीको नयाँ विवाद
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले 'राष्ट्रियता विरोधी अभिव्यक्ति' भन्दै...
फोनमा आफ्नै मान्छेको आवाज सुनिए पनि नहतारिनुहोस्, यस्तो छ ठगीको नयाँ तरिका
फोनमा सुनिएको आवाज पनि छोरीकै जस्तो लाग्छ। यस्तो अवस्थामा तपाईंले उनको कुरा पत्याएर तुरुन्तै पैसा पठाउन सक्नुहुन्छ। तर, फोन गर्ने व्यक्ति तपाईंकी छोरी नभएर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।