THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

१२ वर्षदेखि टहरामुनि सुर्खेतका बाढीपीडित

व्यवस्था बदलियो, शासक फेरिए, केन्द्रीकृत अधिकार विकेन्द्रीकरण भयो, तीन तहका सरकार बने, प्रदेश र स्थानीय तह अधिकारसम्पन्न भए । तर सुर्खेतका बाढीपीडितको बास १२ वर्षदेखि टहरामुनि नै छ ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →