THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026
नागरिक न्युज

डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

उच्च तहका व्यक्तिसँग कनेक्सन रहेको भनिएका सापकोटामाथिको निकै संवेदनशील अनुसन्धानको विषय नै बाहिरिएपछि अनुसन्धान गर्ने निकायमाथि समेत प्रश्न उठेको छ ।

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाल ४२.३ ओभरमा १२८ रनमै समेटिएको छ । शुक्रबार अल अमिरात क्रिकेट मैदानमा टस जितेर भारतले पहिले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सुदूरपश्चिमको पावरप्लेमा ६३ रन, अन्तिम चार ओभरमा ४० रन; कर्णालीलाई १७७ रनको लक्ष्य

प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।

एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु सुदूरपश्चिम रोएल्सले १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।...

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

२१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो।...

सुदूरले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार भइरहेको खेलमो सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि...

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने...

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल...

वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली

काठमाडाैँ। काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन्।...

ईनम प्रकरणबारे काठमाडौँका एसएसपीले भने– ‘अनुसन्धान सकिएपछि सबै सार्वजनिक गर्छौं’

काठमाडौँ । काठमाडौँ प्रहरीको हिरासतमा रहेका ईनम सापकोटाको सम्पर्क सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग देखिएको छ । ईनमबारे अनुसन्धान जारी रहँदै...

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।...

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो।...

SF

आशुतोष इनर्जीले आइपिओ निष्कासन गर्न पायो बोर्डको अनुमति

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

पदावधि कायम रहेकै अवस्थामा आफूलाई विचमा हटाउन नमिल्ने भन्दै उनले ‘जुन कुरा प्रत्यक्ष गर्न नमिल्ने हो, सरकारले परोक्ष रुपमा त्यो काम गरेको’ आरोप लगाएका...

SF

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गौरबीच रोमाञ्चक भिडन्त (तस्बिरहरू)

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नरेशले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दानबहादुर कार्कीको पेसी कात्तिक ३० गते

शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।