सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा
१२ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान (PAN) तथा भ्याट (VAT) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने भएको छ। यसका लागि गोलबजार नगरपालिका र...
फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित
कञ्चनपुर । तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने...
अमेरिकी उपराष्ट्रपति भान्सले इरानलाई पत्र लेखे, ट्रम्पले के भने?
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पठाएको पत्रबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।...
डडेल्धुरामा किबीखेती विस्तार
जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।
भारी वर्षाको सम्भावना, ३ दिन सतर्क रहन सङ्खुवासभा प्रशासनको आग्रह
१२ कात्तिक, सङ्खुवासभा । भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी डा.
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए विभागमा उजुरी
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै...
मनास्लुको स्याउ गोदाममै थन्कियो
गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ...
पाँच वर्षमा जम्मा ४५ प्रतिशत काम : मेची करिडोर अलपत्र पार्ने सक्षम जेभीको ठेक्का रद्द
काठमाडौँ । सडक डिभिजन कार्यालय, इलामले मेची करिडोरअन्तर्गतको सडक निर्माणको जिम्मा पाएर लामो समयदेखि काम अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडेको छ । कार्यालयले...
अमाण्डा सेरानोले जनवरी ९ मा अन्तिम बक्सिङ खेल्ने
सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्।...
पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ
१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७...
ब्राजिल सरकारलाई झुक्याएर बोल्सोनारो कसरी पुगे अमेरिका?
सोमबार साँझ ब्रासिलियास्थित निवासबाट निस्किएका गाडी सरकारलाई झुक्याउन फरक–फरक दिशातिर लागे। कुन गाडीमा बोल्सोनारो छन् भन्ने पत्ता लगाउन पत्रकार र सरकारी अधिकारीहरूलाई हम्मेहम्मे पर्यो।
सानेपा जित्यौ, अब संगठन जोगाउनेहरूको दिल जित
इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ। कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना संगठन जोगाए। नयाँ नेतृत्वले...
नागढुंगा सुरूङमार्गमा कात्तिक १५ देखि टोल उठाइने
नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।
सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ । सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका...
कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प
कैलाली । कैलालीमा चार महिनादेखि वन पैदावारको बिक्रीवितरण ठप्प छ । केही सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी अनियमितता गरेको उजुरी परेपछि प्रदेश...
छाता कानुन नबन्दा संघीयतामा बाधा
संविधान जारी भएयता झन्डै १५० वटा नयाँ कानुन बने, सयौं कानुन संशोधन भए तर संघीयताको मर्म बोकेका र तीन तहका सरकारबिचको समन्वय तथा अधिकार...
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको सिंगा-तातोपानी कुण्डमा आएका छन्।...
अबदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति शुल्क?
काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने विभिन्न सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ । पूर्वाधार...
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य
मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।...
म्याग्दीमा विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न श्रमदान
१२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको...
ज्ञानको भारीले थिचिएको जीवन : सत्यसम्म पुग्न आफ्नै दृष्टि किन बन्द गर्दै छौँ ?
जीवनलाई जान्न सायद धेरै कुरा थपिरहनु आवश्यक छैन, कहिलेकाहीँ अनावश्यक रूपमा थुप्रिएका धारणाहरू हटाउनु मात्र पर्याप्त हुन्छ।
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द, सेवाग्राही समस्यामा
उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।