THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

अचानक छातीमा समस्या आएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज

काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि...

नेपालमै बनेको ‘सिप्रदी यात्री पी–२ स्कूटर’ सार्वजनिक

नेपालमै उत्पादन भएको ‘सिप्रदी यात्री पी –२ विद्युतीय स्कूटर’ सार्वजनिक भएको छ ।

मुख्यमन्त्री थापामाथि राजनीतिक र नैतिक संकट

हेटौँडा । बागमती प्रदेश सभाको बैठक मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी छलफलका लागि सोमबार...

रौतहटबाट मधेस सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्री, तर गौर अस्पतालमा छैन सीटी स्क्यानको सुविधा

तर, राजनीतिक रूपमा महत्वपूर्ण अवसर प्राप्त हुँदासमेत जिल्लाको स्वास्थ्य सेवा अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो बढ्दै गएको छ।...

मनकामना पुग्ने पर्यटकलाई आकर्षित गर्न ‘डिजिटल बोर्ड’

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी (बोर्ड) स्थापना...

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा । जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन्...

एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै

नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति...

सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् ।...

१० बजे १० समाचार : फेरिए रवि, राप्रपाका तीन सांसद पदमुक्त, ओलीको ‘अब्जेक्सन’

आज २०८३ भदाै ८ गते साेमबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। शङ्करको प्रतिवेदनमा...

३० रुपैयाँ किलोमा बन्दा बेच्न ४ सय रुपैयाँ खर्च

जुम्लाको पातारासी–५, माथिल्लो लोर्पा गाउँकी ४५ वर्षीया जालरुपा बुढा हरेक साता डोकोमा बन्दाकाउली बोकेर सदरमुकाम खलंगा झर्छिन्।...

संसद्‌मा एक स्वर : बलात्कारविरुद्धको कानुन अपर्याप्त

राजनीतिक विषय र सरकारका कतिपय नीतिमा सत्तापक्ष र प्रतिपक्ष संसद्मा आमनेसामने हुन्छन् । तर सोमबार प्रतिनिधिसभामा जुनकुनै समयमा बोल्ने सबै सांसदले एउटै कुरा उठाए–...

‘तीन वर्षभित्र फोहोर शून्य बनाउने गरी कानुन बनाउँदै छौँ’

त्यहाँ तयार गरिएको ल्यान्डफिल साइटको क्षेत्रभित्रै मानिसहरू बसिरहेका छैनन् । फोहोर र मानिस एकै ठाउँमा छैनन् । तर मानिसहरू पीडित छन् । त्यसलाई समाधान...

ओली चलायमान हुँदा विष्णु पौडेल मौन

फागुनको आम चुनावमा एमालेको ठूलो पराजयपछि विष्णु पौडेलले सबैभन्दा पहिले नेतृत्व परिवर्तनको नारा दिएका थिए । त्यसबेला मौन ओली यतिबेला सक्रिय छन् । अनि...

रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय

संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप-प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने ‘विद्यार्थी’ बनेका छन्।

विधान विपरीत नियमन अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा सहकारीको खर्बौं बचत संकटमा

सहकारी ऐन २०७४ ले नियमन अधिकार प्रदेश र स्थानीय तहलाई पनि दिएको छ । तर, सहकारीका सञ्चालकले बचतकर्ताको २ खर्बभन्दा बढी निक्षेप फिर्ता नगर्दा...

प्रहरीले भन्यो: राष्ट्रिय परिचयपत्रका नाममा आउने शंकास्पद लिंक नखोल्नुहोस्, ठगिएला

नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो सन्देशमा विश्वास नगर्न र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको हो।...

उपभोक्ता आफैं सचेत नभएसम्म बजारको ठगी रोकिँदैन

बजारमा जाँदा उपभोक्ता आफूले किनेको वस्तु गुणस्तरीय छ कि छैन, लेबलमा सही विवरण छ कि छैन र आफू ठगिएमा कहाँ उजुरी गर्ने भन्ने विषयमा कति सचेत छन् ?

आरोपितको भाइरल भिडियोले उठ्यो अनुसन्धान गोपनीयतामा प्रश्न

बारामा बालिका बलात्कारको घटनाका आरोपित किशोरको बयानको भिडियो बाहिरिएपछि प्रहरी अनुसन्धानको संवेदनशीलता र गोपनीयताको मापदण्ड कति पालना गरियो भन्ने प्रश्न उठेको हो।

सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी 

भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।

यमुनामाईका प्रशासकीय अधिकृत यादवको निधन

रौतहटको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको निधन भएको छ।

निजी यात्रामा आएका प्रधानमन्त्रीसँग भेट्न पाएनन् मुस्ताङीले

सुरक्षाको सबै जिम्मेवारी सेनालाई दिएर बालेन धादिङ र बागलुङमा सेनाको ब्यारेकमा छिरे । तर जनतासँग भेटेनन् ।

SF

नारायण जोशीको ३ विकेटमा नेपाल ए टोलीले होबार्ट एकेडेमीलाई हरायो

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाको डार्बीनमा भइरहेको टी-२० सिरिजमा पहिलो जित निकालेको छ।

सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी

बिल माग्नुलाई केवल पुरस्कार जित्ने अवसरका रूपमा मात्र नभई, सुशासन र पारदर्शी अर्थतन्त्र निर्माणमा एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने चेतना हरेक उपभोक्तामा विकास...

१९२३ को सन्धि : नेपाललाई विश्व समुदायमा प्रवेश गराउने कूटनीतिक द्वार

राणा शासनपछिका प्रजातन्त्र र राजतन्त्र दुवैले राणा निरङ्कुशताका बीचमा प्राप्त प्रभावशाली उपलब्धिलाई पर्याप्त श्रेय दिन स्वाभाविक अनिच्छा देखाए । राजनीतिक कार्यकर्ता, नेतृत्व र दलहरूमाथि...

टिचिङमा स्वास्थ्य परीक्षण गराएर निवास फर्किए सभामुख

सभामुख डीपी अर्याल नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।