बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँ बस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको छ । कांग्रेस सभापति गगनकुमार...
राष्ट्रपतिसमक्ष भारतीय राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित...
धनतेरसमा न्युरोडका सुनचाँदी पसलमा यस्ताे देखियाे राैनक, तस्बिरहरू
काठमाडौँ। तिहार सुरु भएसँगै शुक्रबार धनतेरसका अवसरमा काठमाडौँको न्युरोड क्षेत्रमा रहेका सुनचाँदी पसलमा सर्वसाधारणको भिड लागेको छ। धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामान...
महालक्ष्मी विकास बैंकले गऱ्यो लाभांश घोषणा, बोनस र नगद कति?
बैंकको सञ्चालक समितिको ६५७औं बैठकले कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संयुक्त राष्ट्रसंघका एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न–हार्ट नेपालमा
निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स, र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन् ।
गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।...
भिडभाड नगरी चाडपर्व मनाउन आग्रह
सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदङ्गा नगरी चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन्।
पोखराले बदल्यो कप्तान, चमिकालाई जिम्मेवारी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चलिरहँदा पोखरा एभेन्जर्सले कप्तान परिवर्तन गरेको छ । टोलीले नियमित कप्तान कुशल भुर्तेलको स्थानमा श्रीलंकाली...
भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणमा देखियो पृथक दृश्य
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किए । भारतीय विदेश सचिवका रूपमा नेपालमा भएका विगतका भ्रमणका...
पत्रकार महासंघले छठपछि चरणबद्ध आन्दोलन गर्ने
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका पेसागत अधिकारको संरक्षणका लागि छठपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।
भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित
अध्यागमन विभागले एक नाबालक सहित १० विदेशीलाई तीन वर्षसम्म नेपाल पुन: प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण
तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने...
रास्वपा निर्वाचन आयोगद्वारा ७ बुँदे निर्देशन जारी : आचारसंहिता उल्लङ्घन गरे सदस्यता खारेजसम्मको कारबाही हुने चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित...
बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने
नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको छ।
सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन अभियानकै रूपमा अघि बढाउन निर्देशन
काठमाडौँ । शिक्षा विभागले सबै सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। विभागले आज शुक्रबार एक सूचना जारी गर्दै...
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी.
देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने
जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह...
प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ
काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...
एनपीएल : पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला बलिङ रोजेका छन्। यससँगै चितवनले ब्याटिङ गर्नेछ।
गल्ती गरेको भए न्यायाधीशलाई पदमा रहने छुट छैन : प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्दले न्यायाधीश 'इरर' गर्ने छुट नभएको बताएका छन्।
नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा ‘एनट्याग’ बाट भुक्तानी गर्नुपर्ने, कसरी–कहाँबाट लिने ?
काठमाडौँ । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै त्यहाँ सवारी आवागमनलाई सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउन ‘एनट्याग’ को व्यवस्था गरिएको छ । सुरुङमार्ग पार गर्दा सवारी...
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।