THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

‘बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा दिन तयार छौं’

१७ भदौ, काठमाडौं । बालरोग विशेषज्ञहरूले बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा तथा बालस्वास्थ्य सम्बन्धी सहयोग गर्न तयार रहेको बताएका छन् । बालरोग विशेषज्ञहरू नेपाल पेडियाट्रिक सोसाइटी(नेपास)ले विज्ञप्ति जारी गरी सहयोगका लागि प्रतिवद्धता जनाएको हो । यस्तो परिस्थितिमा शिशु, नवजात, कुपोषित तथा दीर्घरोग भएका बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको नेपास बताएको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →