THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
रातोपाटी

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्य: क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् ।...

SF

कस्तो छ २०७ किलोमिटरसम्म रेन्ज दिने नेपालमै बनेको यात्री पी२? (भिडिओसहित)

मन्त्री रावललाई सहकारीपीडित र भूमिहीनले सुनाए समस्या

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई डडेलधुरामा सहकारी पीडित, भूमिहीन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना समस्या र माग...

दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्ग बनाइने छ : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भीमदत्त राजमार्गको विकल्पका रूपमा दैजी–जोगबुढा सडकलाई विकास गरिने बताएका छन्। मंगलबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको टोलीसँगको भेटमा मुख्यमन्त्री...

सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

बानेश्वरमा कुटिएकी प्रहरी भन्छिन्- हामी जनताबाटै असुरक्षित छौं

‘हामी जनताबाटै असुरक्षित छौं । हामी मानिस हो कि होइन ? कि यो बर्दी लाउँदैमा हामीले कुटाइ मात्रै खाने हो ? हामी यही खान...

ट्रम्पको करको जवाफमा क्यानडाले लगायो २० अर्ब डलरका अमेरिकी सामानमा कर

अमेरिका र क्यानडाबिचको व्यापार युद्ध थप चर्किएको छ। क्यानडाले मंगलबार करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ।...

१० बजे १० समाचार : कांग्रेसको किचलो अदालतमा, सिस्टम फेर्दा बिजोग छ यातायातमा

आज २०८३ भदाै ९ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। रास्वपा विधान...

अध्यादेशबाट १,५९४ पदाधिकारी पदमुक्त, चार महिनामा १९८ नियुक्त (सूचीसहित)

सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानका १ हजार ५९४ पदाधिकारीलाई पदमुक्त गरे पनि चार महिनामा करिब २०० पदमा मात्रै पदपूर्ति भएको छ। पदाधिकारी...

बलात्कारीलाई बल दिने अभिव्यक्ति

मन नमिलेपछि यस्तो अरोप लगाउनेहरू नहोलान् भन्न सकिँदैन । तर औंलामा गन्न सकिने छिटपुट घटनालाई बहाना बनाएर वार्षिक साढे दुई हजार जनामाथि बलात्कार गर्नेहरूलाई...

SF

यस्ता छन् नाडामा राखिएका थरीथरी दुईपांग्रे र हेलमेट (तस्बिरहरू)

‘करदाता पुरस्कार’ ले बढायो उपभोक्ता जागरण, बिल नदिने व्यापारीमाथि उजुरीका चाङ

सरकारले १ साउनबाट सुरु यो कार्यक्रममा सहभागी हुन पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा नगद कारोबारका बिल अपलोड भएका थिए, तर दोस्रो...

भुटानका वैदेशिक व्यापारमन्त्रीसँग नेपाली सांसदहरूले गरे छलफल

भुटान भ्रमणमा रहेका सांसदहरूको टोलीले ढुंगेलसँग नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल गरेका हुन् ।

ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्

निर्वाचन पराजयको कारण पार्टीको आन्तरिक समस्या हो भन्ने निष्कर्ष निकालिएपछि सुधारका सुझावहरु पनि देखिइएको छ । यसमा पनि ओलीका निम्ति पार्टीले विगतमा गरेका गल्ती...

१७३ संघीय सांसदले गरिसके स्वकीय सचिव नियुक्ति, १४२ ले छान्दैछन्

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा उपलब्ध हुने गरी स्वकीयको सुविधा ब्युँत्याएको...

बेला छँदा आलोचकको मुख थुने, बेला बितेपछि प्रतिवेदन लेखे

एमाले प्रतिवेदनले जेनजी आन्दोलनमा डिस्कर्ड नामक एप, एल्गोरिदम आदिलाई मात्रै दोष दिएको छैन । यसले समस्या आफूभित्र थियो भन्ने सकार्न पहिलोपल्ट आफैंलाई उत्प्रेरित गरेको...

प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले दिन्छ १५ डलर, पुग्दैन खान–बस्न

देशका लागि पदक ल्याउन पसिना बगाइरहेका खेलाडीहरू अहिले खान र बस्नकै लागि अन्तर्राष्ट्रिय संघसँग हारगुहार गर्न बाध्य छन् ।

कर्णालीले अब डाक्टर माग्दैन, अरूलाई दिन्छ

कुनै समय राज्यसँग हात जोड्दा पनि कर्णालीले डाक्टर पाउँदैनथ्यो । लामो समय चिकित्सा शिक्षाबाट टाढा राखिएको त्यही कर्णालीले आज आफ्नै माटोमा डाक्टर उत्पादन गरेको...

एमालेका मन्त्री राजीनामा बोकेर गएका थिए, मुख्यमन्त्रीलाई शुभकामना दिएर फर्किए

संसदीय दलका उपनेता लिलबहादुर थापाको नेतृत्वमा मुख्यमन्त्रीलाई राजीनामा बुझाउने योजना एमालेका मन्त्रीहरूको थियो । राजीनामा बोकेर गएका पनि थिए तर मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिएर...

SF

सरकारले साउनमा लियो सवा २३ अर्ब सार्वजनिक ऋण, कुल दायित्व ३० खर्ब नजिक

सरकारले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै २३ अर्ब २३ करोड हाराहारी ऋण परिचालन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले...

श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक गरिएको छ। समाजमा हुने अनावश्यक गफगाफ र नकारात्मक चर्चालाई व्यङ्ग्य गर्दै तयार पारिएको...

SF

महाधिवेशनअघि कांग्रेसको मेलमिलाप कति सम्भव ?

पार्टीमा चुलिएको विवाद समाधानका लागि संवादको प्रयास भइरहेको भनिए पनि विशेष महाधिवेशनबाट चुनिएको र त्यसलाई नस्वीकारेको नेतृत्वबीच घनिभूत संवाद हुन सकेको छैन ।

वीरगञ्जबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ। प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ बाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ घर भएका...

दक्षिण कोरियाका नेपालीका समस्या र पहिचानबारे छलफल

ग्वाङ्झाउ । चीनको ग्वाङ्झाउमा सम्पन्न एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आरोहन–२०२६ मा दक्षिण कोरियामा रहेका नेपाली समुदायका समस्या, हित तथा नेपालको पर्यटन र पहिचान प्रवर्द्धनका विषयमा...

SF

११ वर्षपछि निर्देशनमा, ७ वर्षपछि अभिनयमा फर्किए निखिल उप्रेती

'आचार्य' असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।