बसाइँ सरेमा पनि अब नागरिकताको प्रतिलिपि लिन पाइने
काठमाडौँ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले बसाइँसराइ भएमा समेत नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ । नियमावलीको नियम १६ ख मा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सकिने अवस्था,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →