प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ।
बसमा आगलागी : जरिबानाको विषयमा ट्राफिक प्रहरी र चालकबीच भएको थियो विवाद
५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको...
एसियाड बक्सिङ : दानबहादुर पहिलो चरणमै पराजित
काठमाडौँ । जापानको आइची–नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पहिलो चरणबाटै बाहिरिएका छन् । निशियो जिम्न्यासियममा सोमबार भएको पुरुष ७०...
चीनका ११ हजारभन्दा बढी ठुला पुललाई सम्भावित ड्रोन आक्रमणबाट जोगाउन वैज्ञानिकको अध्ययन, यस्तो छ निष्कर्ष
काठमाडौँ । आधुनिक युद्धमा प्रयोग भइरहेका ड्रोनबाट ठुला पुलमाथि लक्षित आक्रमण भए त्यसले गम्भीर क्षति पुर्याउन सक्ने देखिएको छ । चीनका वैज्ञानिकहरूले गरेको नयाँ...
प्रतिवेदनबाट ओलीले सुनाए अध्यक्ष पद नछाड्ने निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले...
थापाको नियमापत्तिपछि श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले सचिवालयलाई निर्देशन दिएका छन् । सोमबारको...
मार्शल ल प्रकरणः दक्षिण कोरियाका पाँच पूर्वसैन्य अधिकारी दोषी ठहर
सोल । सन् २०२४ मा दक्षिण कोरियामा लागू गरिएको छोटो अवधिको सङ्कटकाल (मार्शल ल) घोषणामा संलग्न रहेको अभियोगमा पाँच पूर्ववरिष्ठ सैन्य अधिकारीलाई सोमबार ९...
‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय सभाबाट पारित
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ ।...
अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी
इरान । इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा नयाँ लक्ष्यमा प्रहार गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने चेतावनी सोमबार दिएको...
करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु
सुनसरी । आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने...
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
चितवन । केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्,...
बसमा आगो लगाउनुअघि दावाले गरेका थिए ट्राफिक प्रहरीसँग विवाद (भिडियोसहित)
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार दिउँसो आफैँले चलाएको बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक २५ वर्षीय दावा लामाले ट्राफिक प्रहरीसँग विवाद गरेको तथ्य...
राहत र पुन:स्थापनामा ढिला गरेर बाढीपीडितलाई अन्योलमा नराखियोस् : सचेतक धिताल
५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छिन्...
कृषि उपजमा बिचौलियाको रजगज तोड्ने तयारी, ५ तहको आपूर्ति शृङ्खला ३ मा झारिँदै
सरकारले कृषि उपजको आपूर्ति शृङ्खलामा रहेका पाँच तहसम्मका बिचौलियालाई घटाएर दुईदेखि तीन तहमा सीमित गर्ने तयारी थालेको छ।...
ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री साह
मन्त्री साहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइ निरन्तर प्रयास गरिरहेको बताएका...
प्रधानमन्त्री अमेरिका उड्नुअघि भेट्न पुगे कांग्रेस नेता, के भयो कुराकानी ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू भेट्न पुगेका छन्। प्रधानमन्त्रीको न्यूयोर्क...
केवल नेतृत्व पुनर्गठन होइन, पार्टी निर्माणको दिशामा छौं : ऐन महर
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन,...
सरकारले भन्यो– राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा बालबालिकाको हित केन्द्रमा राखिएको छ
काठमाडौँ । सरकारले ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ बालबालिकाको हितलाई केन्द्रमा राखिएको छ । प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुन,...
किशोरीहरूलाई ललाइफकाइ लैजाँदै गरेका भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । परिवारलाई जानकारी नदिई मकवानपुरका...
इटहरीमा मोटरको ‘स्विच अन’ गर्दा करेन्ट लागेर युवकको मृ’त्यु
सुनसरीको इटहरीमा आइतबार बिहान मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।...
डेटा सेन्टरमा समस्यापछि नेप्सेलाई १२ गतेभित्र छानबिन प्रतिवेदन बुझाउन बोर्डको निर्देशन
नेपाल धितोपत्र बोर्डले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेन्ज...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।