THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेस संस्थापन इतर समूह : असोज ३ गते होइन १५ को वडा अधिवेशनमा सहभागी बनौं

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो।
सारांश लम्बाइ: ~43 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →