अलपत्र आयोजनाहरू प्रदेश सरकारको सबैभन्दा ठुलो बाधक
म भदौ ११ गते भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त भए यता केही समय मन्त्रालयको बस्तुगत अवस्था बुझ्ने काम भयो । जसमा ठुलो बजेटका...
साउदीमा भएको आक्रमणमा परी घाइते नेपाली खतरामुक्त
काठमाडौँ । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली सकुशल रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ...
वित्तीय पासोमा कर्णाली सरकार : बहुवर्षीय दायित्वको भार झन्डै ८ अर्ब
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा मंगलगढी चोकदेखि कांक्रेबिहार जोड्ने २.५ किलोमिटर सडक ५ वर्षदेखि अलपत्र छ । प्रमुख पर्यटकीय स्थल कांक्रेबिहार...
महाकालीमा बेपत्ता सशस्त्रका असई ५ दिनपछि मृत भेटिए
५ दिनपछि झोलुंगे पुलको क्षतिग्रस्त ताल जालीमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी रावतले जानकारी दिए।
कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहममन्त्री (आदिवासी जनजाति) मा विजय भएका छन्। उनले ३२४५ मत प्राप्त...
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।...
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
काठमाडौँ । आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६,...
राहदानी सेवामा द्रुत सुधार गर्ने मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको प्रतिबद्धता
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा...
बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?
बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता...
‘म मदनकृष्ण’ को सेटमा भावुक मदनकृष्ण
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गते काभ्रेको धुलिखेलबाट छायांकन...
नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्ष २०२६/२७ मा ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।...
कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भइन् लोकदोहोरी गायिका रीता थापामगर
लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ`त्यु
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो।...
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन
पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री शाहको...
कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन् । ८...
म्यानचेस्टर युनाइटेडले पर्याप्त खेलाडी अनुबन्ध नगरेकोमा कप्तान मार्टिनेजको आक्रोश
काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले च्याम्पियन्स लिगमा छनोट भएपछि पनि टोलीलाई बलियो बनाउन पर्याप्त खेलाडी अनुबन्ध नगरेको भन्दै क्लब व्यवस्थापनको...
प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले...
लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो
२८ असोज, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७...
एमाले सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड
२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति...
अध्यागमन र ललितपुर प्रहरीले प्रस्तावित राजदूत सुनारबारे संसदीय समितिले सोधेको प्रश्नको जवाफ पठाए
काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे संसदीय सुनुवाइ समितिले मागेको विवरण जिल्ला प्रहरी कार्यालय ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले...
भारतमा सिजेपीका दुई नेतालाई ५ दिन हिरासतमा राख्न आदेश
त्यसपछि मजिस्ट्रेटले उनीहरूलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।