यमन ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढ्दै
काठमाडौँ । यमनमा ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढिरहेको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार सङ्गठनले जनाएको छ । यमनमा बढ्दो शत्रुताका कारण नागरिकको मृत्यु बढेकोप्रति चिन्ता व्यक्त गर्दै देशलाई पुनः पूर्ण युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न संयुक्त राष्ट्रसङ्घ मानव
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →