रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत लाभांश वितरण घोषणा
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकरण भएको पहिलो वर्षमै ३० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको उक्त निर्णय आगामी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →