यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । सार्वजनिक मूल्यसूची अनुसार...
चीनको शक्ति देखाउन जिनपिङले किन रोजे सेन्जेन सहर ?
सेन्जेनको यो सम्मेलन केवल व्यापार र लगानीको कार्यक्रम मात्र होइन। यसैमार्फत चीनले प्रविधिको दौडमा आफू पछि नहट्ने सन्देश अमेरिकालाई दिन चाहन्छ।
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार
मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।
अनुगमन प्रभावकारी नहुँदा खुलमखुला बिक्री भइरहेका छन् गुणस्तरहीन औषधि
काठमाडौँ । रोग निको पार्न अस्पताल वा नजिकैको फार्मेसीबाट महँगो शुल्क तिरेर किनिने कतिपय औषधि उल्टै ज्यान जोखिममा पार्ने गुणस्तरहीन पाइन थालेको छ ।...
२९ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता तिर्न १५ दिने अल्टिमेटम
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नतिरेका तथा अनुमतिपत्र नवीकरण नगरेका २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन र अनुमतिपत्र नवीकरण प्रक्रिया...
आइपिएलमा अब देखिने छैन धोनीको 'हेलिकप्टर सट'
भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले खेलाडीका रूपमा आइपिएलको १९ वर्षे यात्रा अन्त्य गरेका छन्।
प्रतिघण्टा कति किलोमिटरको गतिमा अघि बढिरहेको छ चक्रवात ‘अक्वान’ ?
मौसम विभागले यो चक्रवात थप उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ।
खानेपानीको बक्यौता तिर्नेलाई जरिबानामा ९० प्रतिशतसम्म छुट
३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ । लिमिटेडले २०८३...
बाजुरामा अनियन्त्रित ट्याक्टर सडकबाट १५० मिटर तल खस्यो, चालक घाइते
धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मंगलबार राति करिब ८ बजे मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश...
बङ्गलादेशमा राजनीतिक द्वन्द्व चर्कियो: ढाकामा बम विस्फोट, ५६५ जना पक्राउ
ढाका । बङ्गलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा हिंसात्मक घटना बढेका छन् । पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द (हडताल) आह्वान गरेकै बेला...
दुबई उडानले खोल्यो अन्तर्राष्ट्रिय बाटो, जहाज भरिएर उड्ला?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरू गराउन व्यवसायीले लामो प्रयास गरे। अन्ततः दुबई उडान त सुरू भयो, तर अब अर्को चुनौती थपिएको छ–...
काठमाडौंका विभिन्न स्थानमा १२ दिन दैनिक ७ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।...
रुस र चीन अमेरिकाका मित्र होइनन्, तर ट्रम्प किन उनीहरूलाई मित्र ठान्छन् ?
अमेरिकी राष्ट्रपतिहरूले आफ्ना प्रतिद्वन्द्वी देशका नेताहरूसँग भेटघाट गर्नु अस्वाभाविक होइन । तर डोनाल्ड ट्रम्पको मामिलामा भने एउटा अनौठो पक्ष देखिन्छ । उनी अमेरिकाका प्रतिद्वन्द्वी...
लामो दूरीका बसका यात्रुको पनि मापसे जाँच गरौँ
सार्वजनिक यातायातमा मदिरा पिएर यात्रा गर्ने र महिला तथा अन्य यात्रुमाथि दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ। ट्राफिक प्रहरीले चालकको मात्र मापसे जाँच गरेर पुग्दैन,...
काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)
३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको...
गाँजा तस्करीको जालो: पहाडमा खेती, तराईमा भण्डारण, भारतमा कारोबार
कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले सात हजार ८२६ किलो ८१० ग्राम गाँजा बरामद गर्यो।...
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।
पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ
पोखरा । पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर...
जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि मस्कले भने– धेरै पैसा खर्च गरेर मूर्खता गरेछु
वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठुलो पराजय बेहोरेपछि अर्बपति व्यवसायी एलन मस्कले चुनावमा अत्यधिक पैसा खर्च गरेकोमा आफूलाई मूर्ख महसुस भएको बताएका...
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।...
एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने
नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ।
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको...
एमाले लडेको हो, सकिएको होइन : विष्णु रिजाल
उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।