THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

चिलिमेमा उद्धारको काम जारी, ठूला मेसिन लैजानेगरी बाटो बन्दैछ- भारतीय राजदूत

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ । नेपाली र भारतीय उद्धार टोलीले निरन्तर भग्नावशेष हटाउने काम गरिरहेका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र चिलिमेस्थित सुरुङको छत नजिकै पुगेको जानकारी गराएका छन् । उनका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →